राजनीति

नेपाल प्रहरीका २३ एसपीको सरुवा तथा पदस्थापन (सूचिसहित)



काठमाडौँ, २८ माघ । नेपाल प्रहरीका २३ प्रहरी उपरिक्षक (एसपी) को सरुवा तथा पदस्थापन भएको छ ।

नेपाल प्रहरी मातहतका विभिन्न निकायमा कार्यरत ७ एसपीको सरुवा र भर्खरै डिएसपीबाट एसपीमा बढुवा भएका १६ एसपीको विभिन्न निकायमा पदस्थापन भएको हो ।