काठमाडौँ, ३ फागुन । सरकार गठन भएको तीन वर्ष आज पुरा भएको छ । सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन वर्षमा गरेका प्रमुख उपलब्धीहरु सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री ओलीले तीन वर्षको अवधिमा संघीयता र संविधान कार्यान्वयनमा सफलता प्राप्त भएको दावी गरेका छन् ।
आज सिंहदरवारमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकारको तीन वर्षे अवधि समीक्षा गर्दै उनले संविधान कार्यान्वयनका लागि नीतिगत व्यवस्था, संस्थागत तथा भौतिक संरचनाका कामहरु पूरा भएको बताए ।
सरकारका उपलब्धि पूर्णपाठ हेर्न तलको लिंक क्लिक गर्नुहोला:










प्रतिक्रिया दिनुहोस्