Banner News

राष्ट्रपति भण्डारीद्वारा ‘राजेश झा’लाई प्रदेश २ को प्रमुख नियुक्त



काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको हो ।