काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (दल)को प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।
प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरि खोटाङबाट निर्वाचत भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरिएको हो ।
Banner News
26 February 2021 15:36 PM
काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (दल)को प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।
प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरि खोटाङबाट निर्वाचत भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्