Banner News

गृह मन्त्रालयद्वारा सीडीओसहित ५२ जनाको सरुवा (सूचीसहित)



काठमाडौँ, १४ फागुन । ३४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा भएको छ ।

आज बसेको गृहमन्त्रीस्तरीय बैठकले ३४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको सरुवा गरेको हो ।

No photo description available.
No photo description available.
No photo description available.