काठमाडौँ, २८ फागुन । आज सुनचाँदीको मूल्य घटकों छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सयले घटेर ८६ हजार २ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्