Banner News

थप ४८ जनामा कोरोना संक्रमण, ६१ जना डिस्चार्ज



काठमाडौँ, २८ फागुन । थप १ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७५ हजार १ सय १८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९ सय २९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७१ हजार १ सय ७७ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या ३ हजार १२ जना पुगेको छ ।