काठमाडौँ, १ चैत । प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्