समाचार

भूकम्पको धक्का



काठमाडौँ, ५ चैत । आज बिहान १० बजेर ५ मिनेट जादा काभ्रेमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।