काठमाडौँ, ६ चैत । आजको प्रतिनिधिसभाको बैठक १ः०० बजेदेखि सुरु भएको छ ।
सम्भावितकार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदनन–२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन-२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्