Roma, 7 ott. (askanews) – Il principe della corona saudita Mohammed bin Salman, uomo forte di Riad, avrebbe costretto il primo ministro pachistano Imran Khan a tornare con un volo di linea a Islamabad dopo la sua partecipazione all’Assemblea generale dell’Onu, togliendogli l’aereo privato che gli aveva prestato dopo che alcuni comportamenti del capo di governo pachistano l’hanno irritato. A sostenerlo è il settimanale The Friday Times, smentito da un portavoce del governo pachistano.
I fatti risalgono al mese scorso. Imran Khan ha svolto una settimana di visita negli Usa per partecipare all’Assemblea generale dell’Onu. All’andata è volato su un jet privato prestatogli graziosamente dal principe Salman, ma al ritorno – il 28 settembre – lui e la sua delegazione si sono dovuti accontentare di un ben più scomodo volo di linea.
“Inspiegabilmente, il principe della corona saudita Mohammad bin Salman è stato così irritato da alcune dimensioni della diplomazia del primo ministro pachistano a New York, da snobbare visibilmente Imran ordinando al suo jet priuvato di scaricare la delegazione pachistana”, si legge in un articolo del giornale, scritto da un giornalista di lungo corso.
La notizia, imbarazzante per Islamabad quanto per Riad, è stata smentita categoricamente dal governo pachistano. “E’ totalmente falso e non contiene alcun elemento di verità”, ha detto un portavoce.
Secondo il giornale, a provocare la furia di Salman potrebbe essere stata la decisione di Khan di creare assieme alla Turchia di Recep Tayyip Erdogan e alla Malaysia di Mahatir Mohamad una televisione in inglese all-news con lo scopo di combattere l’islamofobia. O un eccessivo attivismo di Khan nei rapporti con l’Iran.
इस्लामावाद, ८ चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको पाकिस्तानी अधिकारीहरूले पुष्टि गरेका छन् ।
पाकिस्तानी सूचना मन्त्री शिब्ली फराजले जियो न्यूज टेलिभिजनसँगको कुराकानीमा प्रधानमन्त्री खानले खोप लगाउनुभन्दा पहिले नै सार्वजनिक कार्यक्रमहरूमा सक्रिय रहेकाले त्यही समय सङ्क्रमण सरेको हुनसक्ने बताउनुभएको छ । कोभिड–१९ विरूद्धको पहिलो खोप लगाएको ठीक दुई दिनपछि उहाँलाई सङ्क्रमण भएको पुष्टि गरिएको छ । अठ्सट्ठी बर्षीय प्रसिद्ध पूर्व क्रिकेट खेलाडीसमेत रहेका प्रधानमन्त्री खानले बिहीबार चीनमा विकास गरिएको सिनोफार्म खोप लगाउनुभएको थियो ।
पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी भनेको छ, “अहिले हामी यति मात्र भन्न सक्छौँ कि प्रधानमन्त्री खानलाई सङ्क्रमण पुष्टि भएको छ र उहाँले आफूलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्नुभएको छ ।” प्रधानमन्त्री खानलाई शनिबार हल्का खोकी र हल्का ज्वरो आएको पुष्टि उहाँका प्रवक्ता सहबाज गिलले गर्दै उहाँको शनिबार नै परीक्षण हुँदा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।
प्रधानमन्त्रीलाई सङ्क्रमण पुष्टि भएपछि विगत केही दिनमा उहाँको निकट पुगेका व्यक्तिहरूलाई सावधानी अपनाउन भनिएको छ । यसैबीच प्रवक्ता गिलले भन्नुभयो, “सङ्क्रमण पुष्टि हुनुलाई खोपसँग जोडेर नहेरिदिनोस् । खोप लगाएको केही हप्तापछि मात्र शरीरमा कोभिडविरूद्धको प्रतिरक्षा प्रणाली विकास हुने हो । तपाईको मान्यजनहरू तथा प्रियजनलाई खोप लगाउने सुनिश्चित गराउनुहोस् । सचेत रहनुहोस् ।”
पाकिस्तानमा शनिबारसम्ममा छ लाख २० हजार सङ्क्रमित रहेको सरकारी तथ्याङ्क रहेको छ भने यहाँ कोभिड–१९ सङ्क्रमित १३ हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । पाकिस्तानले चीनबाट सहयोगप्राप्त १० लाख खोपलाई प्रथमिकताका आधारमा स्वास्थ्यकर्मी तथा अग्रपङ्तीमा खटिने कर्मचारी पत्रकारलगायतका जोखिममा रहेका व्यक्तिहरूलाई दिन सुरू गरिसकेको छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्