Banner News

थप १८८ जनामा कोरोना संक्रमण, ७७ जना डिस्चार्ज



काठमाडौँ, १० चैत । थप १ सय ८८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार १ सय २८ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ७७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७२ हजार ९७ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या ३ हजार १९ जना पुगेको छ ।