अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २६ चैत । आज सुनचाँदीको बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा १ हजारले बढेर प्रतितोलामा ८९  हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।