काठमाडौँ, २७ चैत । आज सुनचाँदीको बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा ९ सयले बढेर प्रतितोलामा ८९ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य आज २० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्