राजनीति

संसदीय समितिमा एमालेद्वारा नाम हेरफेरको सिफारिस, कुन समितिमा को ? (सूचीसहित)



काठमाडौँ, २९ चैत । नेकपा (एमाले)ले संसदीय समितिहरूमा रहेका सदस्यहरूको हेरफेरको सिफारिस गरेको छ । फागुन २३ गतेपछि एमाले ठूलो दलको हैसियतमा रहेकाले नेकपाका संरचनाअनुसारको समितिका सदस्यहरू अमान्य हुने बताउँदै आएको उसले हेरफेरको सिफारिस गरेको हो ।