अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३१ चैत । आज सुनचाँदीको घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा १ सयले घटेर प्रतितोलामा ८९ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।