हुम्ला, ९ बैशाख । हुम्लामा हिमपात सुरु भएपछि जनजीवन कष्टकर बनेको छ ।
आज बिहान ४ बजेदेखि नै हिमपात सुरु भएको हो । हिमपातका कारण स्थानीयलाई घर बाहिर निस्कन समस्या भएको छ भने एक गाउँबाट अर्को गाउँमा आउजाउ गर्न समस्या भएको छ । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ ।










प्रतिक्रिया दिनुहोस्