Banner News

थप ३१२२ जनामा कोरोना संक्रमण, ४५० जना डिस्चार्ज



काठमाडौँ, १२ बैशाख । थप ३ हजार १ सय २२ जथप ३१२२ जनामा कोरोना संक्रमण, ४५० जना डिस्चार्जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ३ लाख १ सय १९ जना पुगेको छ ।

यसैगरी आज भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २ सय ५२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७७ हजार ५ सय ७३ जना रहेको छ । आज २८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३१ सय ६४ जना पुगेको छ ।