काठमाडौँ, १७ बैशाख । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन १ हजार १ सयले घटेर प्रतितोला ८९ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ४ सय ५० मा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्