काठमाडौँ, १७ वैशाख । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले भारतसँग जोडिएका नेपालका सवै नाकाहरु वन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
नाकाबाट आवतजावत जारी रहँदा नेपालमा कोरोना संक्रमण बढेको भन्दै आज बसेको सीसीएमसीको बैठकले २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ । बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौंथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय पनि गरेको द्ध ।










प्रतिक्रिया दिनुहोस्