Banner News

एमाले स्थायी कमिटीले गर्यो ३ वटा महत्वपूर्ण निर्णयहरु (सूचीसहित)



काठमाडौँ, ६ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटीको बैठकले तीन वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

आज प्रधानमन्त्री निवास वालुवाटामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तीन वटा निर्णयहरु गरेको पार्टीका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बसको बैठकले गरेका तीन वटा निर्णयहरु: