काठमाडौँ, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताउनुभए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिइएको छ ।
हेर्नुहोस् राष्ट्रपति कार्यालयको पत्र











प्रतिक्रिया दिनुहोस्