राजनीति

काठमाडौँ उपत्यकामा १,४९३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ, १२ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ११३, ललितपुरमा २४१ र काठमाडौंमा ११ सय ३९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज देशभर थप ६ हजार ७ सय १४ जनामा कोरोना पुष्टि भएको छ भने ६ हजार ७ सय १६ जना डिस्चार्ज भएको छ ।