समाचार

दाँतको समस्या भए फोनबाटै समाधान गर्नुहोस



काठमाडौँ, १५ जेठ । दन्त चिकित्सकले दाँतको समस्या फोनबाटै समाधान गर्ने भएका छन् ।

नेपाल डेन्टल एसोसिएसनले लकडाउनमा घरमै रहेका आम सर्वसाधारणलाई टेलिफोनबाटै मुख तथा दन्त स्वास्थ्यसम्वन्धी समस्यामा निःशुल्क परामर्श गरिदिने भन्दै टोल फ्री नम्बर सञ्चालनमा ल्याएका हुन् ।