काठमाडौँ, १६ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा १ सय १३, ललितपुरमा १ सय ७६ र काठमाडौँमा ८ सय ४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज देशभर थप ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि भएको छ भने आज ६ हजार २ सय ५ जना डिस्चार्ज भएका छन ।










प्रतिक्रिया दिनुहोस्