काठमाडौँ, १९ जेठ । आज सुन मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको ।
नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन प्रतितोला स्थिर रह्दै ९४ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजारमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्