काठमाडौँ, १९ जेठ । थप ५ हजार ३ सय १६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ७१ हजार ९ सय ३ जना पुगेको छ ।
मन्त्रालयका अनुसार आज ७ हजार २ सय १९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख ६१ हजार ५ सय ६३ जना रहेको छ । आज १०१ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ७ हजार ६ सय ५५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्