Banner News

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक



काठमाडौँ, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको स्रोतले जनाएको छ । आजको मन्त्रीपरिषदको बैठक नियमित बैठक हो ।