Banner News

थप ५०४२ जनामा कोरोना संक्रमण, ८३४३ जना डिस्चार्ज



काठमाडौँ, २२ जेठ । थप ५ हजार ४२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ८५ हजार १ सय जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ३ सय ४३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख  ८४ हजार ३ सय ७३ जना रहेको छ । आज ६८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ जना पुगेको छ ।