Banner News

थप ३४७९ जनामा कोरोना संक्रमण, ६६३६ जना डिस्चार्ज



काठमाडौँ, २३ जेठ । थप ३ हजार ४ सय ७९ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ६ हजार ६ सय ३६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ९९ जनाको मृत्युको छ ।