Banner News

थप ४३४४ जनामा कोरोना संक्रमण, ५७६८ जना डिस्चार्ज



काठमाडौँ, २६ जेठ । थप ४ हजार ३ सय ४४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ भने ५ हजार ७ सय ६८ जना डिस्चार्ज भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८१ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार १ सय ७९  जना पुगेको छ ।