काठमाडौँ, ३० जेठ । थप २ हजार ४ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ भने आज ३ हजार ९ सय ९४ जना डिस्चार्ज भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ जनाको मृत्यु भएको छ ।
Banner News
13 June 2021 16:55 PM
काठमाडौँ, ३० जेठ । थप २ हजार ४ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ भने आज ३ हजार ९ सय ९४ जना डिस्चार्ज भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्