Banner News

विश्वासको मत पाउने आधार यकिन गर्ने अधिकार राष्ट्रपतिको हो: राष्ट्रपति कार्यालय (पूर्णपाठ)



काठमाडौँ, ३ असार । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६९५० को प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्ने आधार छ कि छैन भनी यकिन गर्ने अधिकार राष्ट्रपतिको हुने बताएको छ ।

संसद विघटन मुद्दामा बिहीबार सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ बमोजिमको प्रधानमन्त्री नियुक्त गर्दा अपनाइने कार्यविधि एवं निर्णय राष्ट्र प्रमुख एवं संविधानको पालक र संरक्षणको हैसियतमा राष्ट्रपतिबाट नै निर्णय हुने विषय भएको उल्लेख गरेको छ ।

हेर्नुस् लिखित जवाफको पूर्णपाठ