काठमाडौँ, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले विश्वासको मत मागेका छन ।
गएको जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपालीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन । अहिले प्रदेश सभा बैठकमा प्रस्तावमाथि भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्