काठमाडौँ, ४ असार । थप २ हजार ७ सय ६८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख १७ हजार ९ सय ४७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५९ हजार ६ सय २४ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ हजार २० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख ४९ हजार ६ सय ८२ जना रहेको छ । आज ४४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्