काठमाडौँ, ५ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ४४, ललितपुरमा ९२ र काठमाडौँमा २ सय १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज देशभर थप २ हजार ४ सय १ जनामा कोरोना पुष्टि भएको छ भने आज ३ हजार ६ सय ६० जना डिस्चार्ज भएका छन ।










प्रतिक्रिया दिनुहोस्