राजनीति

काठमाडौँ उपत्यकामा ५२८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ, ६ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २५, ललितपुरमा ५३ र काठमाडौँमा ४ सय ५० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज देशभर थप २ हजार ४ सय ४२ जनामा कोरोना पुष्टि भएको छ भने आज ३ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन ।