काठमाडौँ, ७ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ३३, ललितपुरमा ६१ र काठमाडौँमा २ सय ८५ जना रहेको स्वास्थ्य मन्त्रालयले छ ।
त्यस्तै आज देशभर थप २ हजार २ सय ९७ जनामा कोरोना पुष्टि भएको छ भने आज ३ हजार १ सय ३० जना डिस्चार्ज भएका छन ।










प्रतिक्रिया दिनुहोस्