काठमाडौँ, ८ असार । आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ६ सयले बढेर प्रतितोला ९१ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्