राजनीति

काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना पुष्टि



काठमाडौँ, १६ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४३७, भक्तपुरमा ४७ र ललितपुरमा ८९ गरी ५७२ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा कुल ८ हजार ५ सय सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।