काठमाडौँ, १७ असार । सरकारले असार २२ देखि दोस्रो मात्राको खोप दिने भएको छ । गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्