काठमाडौँ, २१ असार । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेपालका शीर्ष नेतासँग चिनियाँ राष्ट्रपतिको भर्चुअल बैठक गर्ने भएका छन ।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)ले आफ्नो स्थापनाको १ सय वर्ष पुगेको अवसरमा नेपालका राजनीतिक दलका नेतासँग अन्तरक्रिया गर्ने भएको हो ।
भोली हुने अन्तरक्रियामा चिनियाँ राष्ट्रपति सहभागि हुँदैछन् । भर्चुअल प्रविधिबाट हुने अन्तरक्रियामा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डलगायत सहभागि हुँदैछन् ।










प्रतिक्रिया दिनुहोस्