अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २१ असार । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।