काठमाडौँ, २१ असार । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । आठौँ अधिवेशनको आजको बैठक संसद् भवन नयाँ बानेश्वरमा बैठक बसेको हो । प्रत्यक्षप्रसारण:
प्रतिक्रिया दिनुहोस्