Banner News

थप २९७९ जनामा कोरोना संक्रमण, १३३३ जना डिस्चार्ज



काठमाडौँ, २३ असार । थप २ हजार ९ सय ८९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ५० हजार १ सय ६२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ५ सय ४४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ३ सय ३३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख  १४ हजार ३ सय २७ जना रहेको छ । आज २८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार २ सय ९१ जना पुगेको छ ।