समाचार

काठमाडौँ उपत्यकामा थप ४२७ जनामा कोरोना पुष्टि



काठमाडौँ, २४ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४२७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १८७, ललितपुर ८२ र भक्तपुरमा ५८ जना गरी ४२७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर थप १ हजार ८ सय ७५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएका छन भने १ हजार २ सय ८६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।