Banner News

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै



काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।