काठमाडौँ, २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
उनीहरुबीच सिंहदरबारमा भेटवार्ता भएको हो । स्रोतका अनुसार भेटमा सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल भएको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्