काठमाडौँ, १ साउन । केपी ओली नेतृत्वको गत जेठ १६ गते सरकारले ल्याएको बजेट अध्यादेश प्रतिनिधिसभामा पेश हुने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्दै बजेट अध्यादेश अब संसदको बिजनेस बताए । संसद बैठक ३ साउनमा बोलाइएको छ ।
संसदले जसरी चाहान्छ, त्यहीअनुसार बजेट अगाडि बढ्ने उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्