काठमाडौँ, ३ साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ ।
आजै बस्ने बैठकमा कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख मार्फत विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । प्रतिनिधिसभाको बैठक आज अपराह्न चार बजे बस्दै छ ।










प्रतिक्रिया दिनुहोस्